आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

कोरोना संक्रमित कांग्रेस नेता मन्सुरलाई काठमाडौं ल्याइयो !

कोरोना संक्रमित कांग्रेस नेता मन्सुरलाई काठमाडौं ल्याइयो !

  • मिडिया डबली
  • बिहिवार, कार्तिक २० २०७७

  • 4.9K
    SHARES

  • कोरोना संक्रमित कांग्रेस नेता मन्सुरलाई काठमाडौं ल्याइयो !

     काठमाडौं - कोरोना संक्रमित नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री फरमुल्लाह मन्सुरलाई थप उपचारको लागि काठमाडौं ल्याइएको छ।

    ज्वोरो आउने र खोकी लाग्ने भएपछि नारायणी अस्पताल बारामा कोरोना भाइरसको परीक्षणका लागि स्वाब दिएका मन्सुरलाई कोरोना पोजेटिभ देखिएको थियो। वीरगगञ्जस्थित एडभान्स अस्पतालमा उपचाररत मन्सुरलाई थप उपचारको लागि हेलीकोप्टर मार्फत काठमाडौंको मेटिसिटी अस्पताल ल्याइएको हो।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आश्विन ७ २०७९११:३२:३४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend