शनिवार, भाद्र २७ २०८३Sep 12 2026

Logo
images images

कुलमान र वामदेव दुवै सरकारकाे प्राथामिकतामा परेनन्, तनाब हुने संकेत !

कुलमान र वामदेव दुवै सरकारकाे प्राथामिकतामा परेनन्, तनाब हुने संकेत !

  • मिडिया डबली
  • सोमवार, भाद्र २९ २०७७

  • 5.1K
    SHARES

  • कुलमान र वामदेव दुवै सरकारकाे प्राथामिकतामा  परेनन्, तनाब हुने संकेत !

    काठमाडौं- सोमबारको मन्त्रिपरिषद्को बैठकमा विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नै पुर्ननियुक्ति गर्ने प्रस्ताव लैजाने तयारी थियो । हिजो (आइतबार) कार्यकाल सकिएका कुलमानको पुर्ननिुक्तिका लागि देशव्यापीरुपमा आवाज उठिरहेको छ ।

    यद्यपी आज साँझ ५ बजे बस्ने मन्त्रिपरिषद् बैठकबाट नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनः नियुक्त गर्ने एजेन्डा कार्यसूचीमा नपरेको बताइएको छ ।

    त्यसैगरी राष्ट्रिय सभामा रिक्त सांसद् पदमा राष्ट्रपतिबाट हुने नियुक्तिका लागि सत्तारुढ नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई सिफारिश गर्ने प्रधानमन्त्री ओलीले सचिवालयको बैठकमा जानकारी दिएका थिए। वामदेवलाई सिफारिश गर्ने प्रस्ताव आजको मन्त्रीपरिषद बैठकमा आउने अनुमान गरिए पनि त्यो एजेण्डा पनि परेको छैन।

    नेकपामा सहमतिका लागि वामदेवलाई भकुण्डो बनाइएको आलोचना भइरहेका बेला आजको मन्त्रिपरिषद्को बैठकमा समेत वामदेवको एजेण्डा नपर्दा झनै आशंका गरिएको छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, भाद्र ११ २०७७०८:१८:०५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend