शनिवार, भाद्र २७ २०८३Sep 12 2026

Logo
images images

खुसिको खबरः आज कुलमान घिसिङको कार्यकाल थप्ने निर्णय हुँदै 

खुसिको खबरः आज कुलमान घिसिङको कार्यकाल थप्ने निर्णय हुँदै 

  • मिडिया डबली
  • शुक्रवार, भाद्र २६ २०७७

  • 4.2K
    SHARES

  • खुसिको खबरः आज कुलमान घिसिङको कार्यकाल थप्ने निर्णय हुँदै 

    काठमाडौं– नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङले नै निरन्तरता पाउने निश्चत भएको छ। बिहीबार स्थगित भएको मन्त्रिपरिषद् बैठक आज शुक्रबार बस्दैछ। सोही बैठकले प्राधिकरणका कार्यकारी निर्देशक नियुक्ति गर्ने भएको हो। 
    बैठकमा कार्यकारी निर्देशकमा पुनः कुलमान घिसिङलाई नियुक्ति गर्ने तयारी पनि रहेको बताइएको छ ।

    घिसिङको कार्यकाल भदौ २९ गतेदेखी सकिदैछ । उनको कार्यकाल थप गर्न उर्जामन्त्री बर्षमान पुनले आज बस्ने मन्त्रिपरिषदको बैठकमा प्रस्ताव पेश गर्ने स्रोतले जनाएको छ । 

    सुरुवाती दिनमा प्रधानमन्त्री ओली घिसिङप्रति खासै सकारात्मक थिएनन् तर  सामाजिक संजालमा घिसिङको समर्थन देखे पश्चात् अहिले सरकारको लोकप्रीयता कायम राख्न घिसिङलाई पुनः नियुक्ती गर्न राजी भएका हुन् ।

    श्रोतका अनुसार प्रधानमन्त्री ओलीले घिसिङलाई केही सर्त राख्दै नियुक्ती दिन लागेका हुन् । घिसिङ पनि प्रधानमन्त्रीको सर्त मान्दै बालुवाटारलाई आफू प्रती सकारात्मक बनाएका हुन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, भाद्र ११ २०७७०८:१८:०५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend