शनिवार, कार्तिक १ २०८३Oct 17 2026

Logo
images images

कांग्रेस महामन्त्री कोइरालालाई कोरोना पुस्टि भएपछी सामाजिक संजाल मार्फत दिए यस्तो सन्देश

कांग्रेस महामन्त्री कोइरालालाई कोरोना पुस्टि भएपछी सामाजिक संजाल मार्फत दिए यस्तो सन्देश

  • मिडिया डबली
  • मंगलवार, भाद्र २३ २०७७

  • 5.5K
    SHARES

  • कांग्रेस महामन्त्री कोइरालालाई कोरोना पुस्टि भएपछी सामाजिक संजाल मार्फत दिए यस्तो सन्देश

    काठमाडौं -  प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालालाई कोरोना संक्रमणक पोजेटिभ देखिएपछी उनले सामाजिक संजाल फेसबुक मार्फत स्वास्थ्य सम्बन्धी कुनै समस्या नदेखिएको जानकारी दिएका छन् । 

    कोइरालालाई सोमबार ९९.८ जरो ज्वरो आएको थियो । आफुलाई शंका लागेपछि सोमबार नै धुम्बाराहीको ह्याम्स अस्पतालमा स्वाब दिएका थिए ।

    उक्त अस्पताल बाट कोइरालाको रिपोर्ट शंकास्पद आएपछि रिकन्फर्म गर्न टेकुस्थित शहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पठाइएको थियो ।

    उनि अहिले चिकित्सकहरुकाे सल्लाह अनुसार हाेम आइसाेलेसनमा बसेको जानकारी दिएका छन् ।

     

    Tags-view.png

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, भाद्र २३ २०७७०८:१५:५२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend