काठमाडौं - नेपाली बजारमा मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । सोमबार स्थिर रहेको सुनको मूल्य मंगलबार तोलामा ३ सय रुपैयाँले घटेर कारोबार भएको छ ।
सोमबार प्रतितोला ९६ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज घटेर तोलको ९५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएको छ।
यस्तै आज चाँदीको मूल्य तोलामा १० रुपियाँले द्दटेर प्रतितोला १ हजार ३ सय १० रूपियाँमा कारोबार भइरहेको बताइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।