काठमाडौं- देशभर कोरोनाभाइरस संक्रमणले आकान्त्र बनाएपछि स्थानीय प्रशासनहरुले धार्मिकसहितका भीडभाड हुने सबै खाले कार्यक्रममा प्रतिबन्ध लगाएको छ।
तर काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी भएता पनि धार्मिक कार्यमा प्रतिबन्ध लगाइएका कारण केही दिन अघि इन्द्रजात्राको नियति रथ तान्ने कार्यक्रम गर्न रोकिएको थियो ।
तर, बिहीबार मच्छिन्द्रनाथ रथ तान्न ललितपुरको पुल्चोकमा स्थानीयहरुको घुइचो लागेको छ। उक्त ठाउमा प्रशासनकले रोक्न खाजे पनि सयौँ संख्यामा मानिसहरु जम्मा भएका छन्।





मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।