बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

कोरोनाको आशंकामा विष्णु पौडेल आइसोलेसनमा

कोरोनाको आशंकामा विष्णु पौडेल आइसोलेसनमा

  • मिडिया डबली डेक्स
  • आइतवार, श्रावण २५ २०७७

  • 11.1K
    SHARES

  • कोरोनाको आशंकामा विष्णु पौडेल आइसोलेसनमा

     काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलका अंगरक्षकमा कोरोना संक्रमण पुष्टि भएको छ।

    अंगरक्षकमा संक्रमण पुष्टि भएपछि पौडेले आइसोलेसनमा बसेका छन्। पौडेल आइतबारदेखि आइसोलेसनमा बसेका हुन्।

    शनिबार प्राप्त रिपोर्ट अनुसार महासचिव पौडेलसहित अन्य सबैको नेगेटिभ आएको स्रोतले जनाएको छ । उनले शनिबार नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गरेका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, मंसिर २९ २०७७०५:५७:२७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend