ललितपुरको जावलाखेल क्षेत्रमा पैदलयात्रीको सहज र सुरक्षित आवतजावतका लागि ‘पेडेस्ट्रियन पुस बटन’ जडान गरिएको छ । अब पैदलयात्रीले सडक पार गर्नुअघि बटन थिचेपछि ट्राफिक संकेतमार्फत केही समयका लागि सवारीसाधन रोकिने व्यवस्था गरिएको छ ।
तस्बिर : सक्षम घिमिरे, नेपाल न्यूज बैंक









मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।