आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

करेण्ट लागेर एक दम्पतीको ज्यान गयो

करेण्ट लागेर एक दम्पतीको ज्यान गयो

  • मिडिया डबली डेक्स
  • शनिवार, श्रावण ११ २०८२

  • 495
    SHARES

  • करेण्ट लागेर एक दम्पतीको ज्यान गयो

    राजविराज । सप्तरीको रूपनी गाउँपालिकामा करेण्ट लागेर एक दम्पतीको ज्यान गएको छ। रूपनी- २ पौवाँमा सिटी रिक्सा चार्ज गर्ने क्रममा ४५ वर्षीय बालेश्वर खंग मण्डल र श्रीमती ४२ वर्षीया  रामकुमारी खंगको मृत्यु भएको हो।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उदयकुमार राईका अनुसार आफ्नै घरमा सिटी रिक्सा चार्ज गर्न खोज्दा बालेश्वरलाई करेण्ट लागेको थियो। उनलाई छुटाउन जाँदा रामकुमारीलाई समेत करेण्ट लाग्यो। उनीहरूको दुवै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, श्रावण ११ २०८२१०:१०:५४

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend