आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

जितका बावजुद फाइनल पुग्नबाट चुक्यो हेल्प नेपाल

जितका बावजुद फाइनल पुग्नबाट चुक्यो हेल्प नेपाल

  • मिडिया डबली डेक्स
  • बुधवार, श्रावण ८ २०८२

  • 1.5K
    SHARES

  • जितका बावजुद  फाइनल पुग्नबाट चुक्यो हेल्प नेपाल

    कीर्गिस्तानको बिश्केकसँग समान अंक ११ अंक भए पनि २ सेटले पछि पर्दा सेटको आधारमा हेल्प नेपाल काभा च्याम्पियन लिगको फाइनल पुग्नबाट चुकेको छ ।

    मंगलबार भएको लिग चरणको अन्तिम खेलमा श्रीलंकाली पुलिसलाई ३-० को सोझो सेटमा पराजित गरेको हेल्प नेपालले बिश्केकसँग समान अंक भएपछि सेट आधारमा तेस्रो स्थानका लागि खेल्ने भएको हो । 
     
    अब हेल्प नेपालले तेस्रो स्थानका लागि श्रीलंकाली पुलिससँग नै खेल्ने छ भने शीर्ष दुई स्थानका काजकस्तानको झाइयकले १४ अंक र किर्गिस्तानको बिश्केकले ११ अंक फाइनलमा स्थान सुरक्षा गरेका छन । 

    मंगलबार नै भएको खेलमा झाइयकले बिश्केकलाई ३-० को सोझो सेटमा पराजित गर्दै शीर्ष स्थान हासिल गरेको थियो।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, श्रावण ८ २०८२०८:११:३४

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend