आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

त्रिकोणात्मक टी–२० शृङ्खलामा आज जिम्बाब्वे र न्युजिल्यान्ड खेल्दै

त्रिकोणात्मक टी–२० शृङ्खलामा आज जिम्बाब्वे र न्युजिल्यान्ड खेल्दै

  • मिडिया डबली डेक्स
  • शुक्रवार, श्रावण ३ २०८२

  • 1.6K
    SHARES

  • त्रिकोणात्मक टी–२० शृङ्खलामा आज जिम्बाब्वे र न्युजिल्यान्ड खेल्दै

    काठमाण्डौ । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय शृङ्खलाअन्तर्गतको तेस्रो खेल आज जिम्बाब्वे र न्युजिल्यान्डबीच हुँदैछ । नेपाली समय अनुसार बेलुकी पौने ५ बजे जिम्बाब्वेको हरारे स्पोर्ट्स क्लबमा खेल शुरू हुनेछ ।

    शृङ्खलामा न्युजिल्यान्डले दक्षिण अफ्रिकाविरुद्ध पहिलो खेलमा २१ रनको शानदार जीत निकालेको थियो । खेलमा युवा ब्याट्सम्यान टिम रोबिन्सनले अविजित ७५ रन बनाए । बलिङतर्फ जेकब डफीले ३ विकेट लिँदै २० रन मात्र खर्चिए ।

    घरेलु टोली जिम्बाब्वे भने दक्षिण अफ्रिकासँगको पहिलो खेलमा पराजित भएको थियो । न्युजिल्यान्ड भने पहिलो खेलको जीतपछि आजको खेलमा पनि अघिल्लो टोलीलाई कायम राख्ने सम्भावना छ ।

    न्युजिल्यान्ड आजको खेल जितेर सिरिजमा आफ्नो पकड बलियो बनाउने लक्ष्यमा छ भने जिम्बाब्वे आफ्नो घरेलु मैदानमा जीत निकाल्दै पुनरागमन गर्ने रणनीतिमा छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, श्रावण ३ २०८२१०:२३:४५

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend