आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंक

मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंक

  • मिडिया डबली डेक्स
  • शुक्रवार, आषाढ २७ २०८२

  • 1.1K
    SHARES

  • मौद्रिक नीति सार्वजनिक  गर्दै राष्ट्र बैंक

    काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ। 

    गभर्नर डा. विश्व पौडेलले आफ्नो पहिलो मौद्रिक नीतिका तयारी पूरा गरेका छन् । केही बेरपछि बैंक सञ्चालनक समिति बैठक बस्न लागेको बैंकका सहायक सूचना अधिकारी डा. सञ्जयप्रसाद मिश्रले जानकारी दिए। 

    हिजो पनि समितिको बैठक बसेको थियो । हिजो मौद्रिक नीतिको भूमिकामा छलफल भएकोमा आज थप नीतिगत व्यवस्थाहरुमा छलफल हुनेछ। समितिले नीति स्वीकृत गरे आजै दिउँसो सार्वजनिक गर्ने गभर्नर पौडेलको तयारी छ । 

    यसपटक बजेटसँग समेत तादम्य हुनेगरी उदार मौद्रिक नीति ल्याउने तयारी छ । न्यून ब्याजदर हुँदा पनि कर्जाको माग बढ्न नसक्दा बैंकमा तरलता थुप्रिएको छ। अर्थतन्त्र पूर्णरूपमा चलायनमान भइसकेको छैन । यस्तो अवस्थामा कर्जाको माग बढ्ने तथा अर्थतन्त्र चलायमान हुने गरी केन्द्रीय बैंकले मौद्रिक नीति तयार गरेको बताइएको छ। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आषाढ २७ २०८२०९:४६:५४

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend