बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

तोलामा एक हजार तीन सय रुपैयाँले उकालो लाग्यो सुनको मुल्य

तोलामा एक हजार तीन सय रुपैयाँले उकालो लाग्यो सुनको मुल्य

  • मिडिया डबली डेक्स
  • बुधवार, जेठ २९ २०८२

  • 705
    SHARES

  • तोलामा एक हजार तीन सय रुपैयाँले उकालो लाग्यो सुनको मुल्य

    काठमाडौं । नेपाली उपभोक्ताले एक तोला पहेँलो धातु (सुन) को १ लाख ९१ हजार ३०० तिर्नु पर्ने भएको छ । 

    आज सुन तोलामा १ हजार ३०० रुपैयाँले वृद्धि भएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज १३ सय रुपैयाँले बढेको सुनको मूल्य १ लाख ९१ हजार ३०० रुपैयाँ कायम भएको हो। मंगलबार एक तोला सुनको मूल्य १ लाख ९० हजारमा कारोबार भएको थियो। 

    महासंघका अनुसार आज प्रतितोला चाँदीको मूल्य स्थिर छ। अघिल्लो दिन तोलाको २१ सय ६५ रुपैयाँ पुगेको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, जेठ २९ २०८२११:३३:३९

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend