आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

गायक पौडेलको बुलबुले कपाल बोलको गीत बजारमा

गायक पौडेलको बुलबुले कपाल बोलको गीत बजारमा

  • शिब अधिकारी
  • मंगलवार, जेठ ७ २०८२

  • 1.9K
    SHARES

  • गायक पौडेलको बुलबुले कपाल बोलको गीत बजारमा

    काठमाडौं । बहुचर्चित गायक लक्ष्मण पौडेलले बुलबुले कपाल बोलको गीत बजारमा ल्याएका छन । लक्ष्मण कल्पना युट्युब च्यानलमार्फत पौडेलले गीत बजारमा ल्याएका हुन । 

    गायक लक्ष्मण पौडेल र कल्पना देवकोटा पौडेलको स्वरमा गीत बजारमा आएको हो । लक्ष्मण पौडेलकै शब्द तथा संगीत रहेको गीतमा श्यामस्वेत रसाइलीको संगीत संयोजन तथा अडियो सम्पादन रहेको छ ।

    प्रिज्मा स्टुडियोमा रेकर्ड गरिएको गीतको रेकर्ड गोविन्द अनेक र बिमल सुनार गरेका छन ।

    बाराही म्युजिक एन्ड इन्टरटेनमेन्ट आईएनसीको अडियो तथा भिडियो रहेको  बुलबुले कपालमा बद्री प्रसाद तिवारी  र करिश्मा श्रेष्ठको अभिनय रहेको छ ।   

    सुनिल बिकेको निर्देशनमा तयार भएको गीतको छयाङ्कन पवन सुसलिङले गरेका छन ।

    गीतको सम्पादन प्रविन भट्टले गर्दा कोरियोग्राफी रोशन विश्वकर्माले गरेका हुन ।   
     
    लक्ष्मण कल्पना निर्माता रहेको गीतमा मेकअप आर्टिस्टका रुपमा सुवास तिमिल्सिना रहेका छन । गीतको पोस्ट प्रोडक्सन गलबन्दी क्रिएशनले गरेको छ ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, जेठ ७ २०८२०९:३८:३७

    शिब अधिकारी

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend