आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

गायीका एलिना चौहान र गायक नरेश खातीको स्वरमा  राजा बोलको गीत बजारमा

गायीका एलिना चौहान र गायक नरेश खातीको स्वरमा  राजा बोलको गीत बजारमा

  • मिडिया डबली डेक्स
  • मंगलवार, जेठ ७ २०८२

  • 6.1K
    SHARES

  • गायीका एलिना चौहान र गायक नरेश खातीको स्वरमा  राजा बोलको गीत बजारमा

    काठमाडौं । चर्चित गायीका एलिना चौहान र गायक नरेश खातीको स्वरमा राजा बोलको गीत बजारमा आएको छ । मेकसम नरेश अफिसियल युट्युब च्यानलमार्फत उक्त गीत सोमबार सार्वजनिक गरिएको हो । 

    पल शाह र गरिमा शर्माको अभिनय रहेको गीतमा  शब्द तथा संगीत नरेश खातीको रहेको छ । गीतमा  संगीत संयोजन गरेका श्यामस्वेत रसाइलीले अडियो सम्पादन समेत गरेका छन । 

    प्रिज्म स्टुडियोमा रेकर्ड गरिएको गीतको रेकर्ड कमल र गोविन्दले गरेका छन । गीतमा बाल कलाकारहरु सान अधिकारी, राजकुमार बम, हिमांशु शाही र देशना देवकोटाको प्रस्तुती रहेको छ । 

    नवराज उप्रेतीको टोलीले छयाङ्कन गरेको गीतको सम्पादन तथा रंग संयोजन मनोज कार्कीले गरेका छन ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, जेठ ७ २०८२०५:५४:०८

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend