आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

लक्ष्मण पौडेलको झिम झिम परेलीमा बोलको गीत बजारमा

लक्ष्मण पौडेलको झिम झिम परेलीमा बोलको गीत बजारमा

  • शिब अधिकारी
  • आइतवार, बैशाख २८ २०८२

  • 1.0K
    SHARES

  • लक्ष्मण पौडेलको झिम झिम परेलीमा बोलको गीत बजारमा

    काठमाडौं । बहुचर्चित गायक लक्ष्मण पौडेलले झिम झिम परेलीमा बोलको गीत बजारमा ल्याएका छन । लक्ष्मण कल्पना युट्युब च्यानलमार्फत पौडेलले गीत बजारमा ल्याएका हुन । 

    गायीका शान्ति श्री परियार र गायक लक्ष्मण पौडेलको स्वरमा गीत बजारमा आएको हो । रमेश परियारको शब्द तथा संगीत रहेको गीतमा सागर बिराही संगीत संयोजन रहेको छ ।

    गीतमा बिनोद परियारले अडियो सम्पादन गरेका छन । ओजोन स्टुडियोमा रेकर्ड गरिएको गीतको रेकर्ड राजु सुनामले गरेका हुन ।

    बाराही म्युजिक एन्ड इन्टरटेनमेन्ट आईएनसीको अडियो तथा भिडियो रहेको  झिम झिम परेलीमा लक्ष्मण पौडेल, सुरेश कोहली र उषा उप्रेतीको अभिनय रहेको छ ।   

    विशाल घिमिरेको निर्देशनमा तयार भएको गीतमा सिनेम्याटोग्राफरका रुपमा बुद्ध थापा एण्ड टिमको रहेको छ । 

    गीतको सम्पादन नविन घर्ती मगरले गर्दा कोरियोग्राफी मुकेश नेपालीले गरेका हुन ।   
     
    लक्ष्मण कल्पना निर्माता रहेको गीतमा मेकअप आर्टिस्टका रुपमा सरिता मगर रहेकी छन । गीतको पोस्ट प्रोडक्सन एडभेन्चर ईन्टरटेनले गरेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, बैशाख २८ २०८२०३:०७:०९

    शिब अधिकारी

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend