आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

तोलामा १ हजार ७ सयले बढ्यो सुनको मुल्य

तोलामा १ हजार ७ सयले बढ्यो सुनको मुल्य

  • मिडिया डबली डेक्स
  • बुधवार, बैशाख २४ २०८२

  • 738
    SHARES

  • तोलामा १ हजार ७ सयले बढ्यो सुनको मुल्य

    काठमाडौं । आज  नेपाली बजारमा सुनको मूल्य १ हजार ७०० रुपैयाँले बढेको छ। चाँदीको मूल्य भने स्थिर रहेको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ९१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सुन प्रतितोला १ लाख ८९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

    त्यस्तै, बुधबार चाँदी प्रतितोला १ हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको उक्त मूल्यले मंगलबारको मूल्यलाई निरन्तरता दिइएको हो।

    नेपालमा अन्तर्राष्ट्रिय बजारका आधार सुनको मूल्य निर्धारण गर्ने गरिएको छ। आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ३८४ दशलमव ६७ अमेरिकी डलर र चाँदी ३३ दशमलव ०१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, बैशाख २४ २०८२११:४०:५९

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend