काठमाण्डौ । हङकङमा भइरहेको टी–२० शृङ्खलामा लिग चरणको अन्तिम खेलमा आज नेपाल हङकङसँग खेल्दैछ ।
लिग चरणमा यसअघि नेपालले पहिलो खेलमा कतारलाई र दोस्रोमा कुवेतलाई हराएको छ । हङकङ, नेपाल, कतार र कुवेत सहभागी यस प्रतियोगितामा नेपाल ४ अङ्कसहित शीर्ष स्थानमा छ ।
१ जीत र १ हारबाट २ अङ्कसहित कुवेत दोस्रो स्थानमा छ । लिग चरणको खेलपछि शीर्ष दुई टोलीबीच भोलि फाइनल खेल हुनेछ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।