आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

सैनामैना दुधराक्ष कपको दोस्रो खेलमा मणिमुकुन्द गल्कोटसँग खेल्ने

सैनामैना दुधराक्ष कपको दोस्रो खेलमा मणिमुकुन्द गल्कोटसँग खेल्ने

  • मिडिया डबली डेक्स
  • शनिवार, माघ २६ २०८१

  • 699
    SHARES

  • सैनामैना दुधराक्ष कपको दोस्रो खेलमा मणिमुकुन्द गल्कोटसँग खेल्ने

    सैनामैना । रुपन्देहीको सैनामैनामा जारी दोस्रो संस्करणको सैनामैना दुधराक्ष कप क्लब स्तरीय राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा दोस्रो दिन आज पनि एक खेल हुने भएको छ ।

    दुधराक्ष युवा क्लबको आयोजनामा हिजोबाट सुरु भए प्रतियोगिताको दोस्रो खेलमा आज मणिमुकुन्द भलिबल क्लबले गल्कोट भलिबल क्लबसँग खेल्ने भएको हो ।

    खेल दिउँसो एक १ बजे सैनामैना ६ कलौनी चोक स्थित वडा कार्यालयको खेल मैदानमा हुनेछ । ७ टोली सहभागि प्रतियोगितामा आईतबारबाट हरेक दिन दुई खेल हुने क्लबका भलिबल संयोजक राजकुमार चौधरीले जानकारी दिनुभयो ।

    मणिमुकुन्द भलिबल क्लबले पहिलो खेलमा हिजो कोशी प्रदेश भलिबल क्लबलाई ३-०को सोझो सेटमा हराएको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, माघ २६ २०८१०८:१४:१५

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend