बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

दुई हजार रुपैयाँले बढ्यो सुन

दुई हजार रुपैयाँले बढ्यो सुन

  • मिडिया डबली डेक्स
  • शुक्रवार, पौष १९ २०८१

  • 1.2K
    SHARES

  • दुई हजार रुपैयाँले बढ्यो सुन

    काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य दुई हजार रुपैयाँले बढेको छ। 

    सुनको भाउ आज प्रतितोला एक लाख ५३ हजार ५०० रुपैयाँ पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो प्रतितोला एक लाख ५१ हजार ५०० रुपैयाँमा सुनको कारोबार भएको थियो।

    यस्तै चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेको छ।  आज प्रतितोला एक हजार ८१० रुपैयाँमा चाँदीको कारोबार भइरहेको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, चैत्र ११ २०८२११:०३:४९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend