बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

अमेरिकामा आँधीका कारण दुई जनाको मृत्यु

अमेरिकामा आँधीका कारण दुई जनाको मृत्यु

  • मिडिया डबली डेक्स
  • सोमवार, पौष १५ २०८१

  • 309
    SHARES

  • अमेरिकामा आँधीका कारण दुई जनाको मृत्यु

    एजेन्सी । अमेरिकाको दक्षिणी भागमा आँधीका कारण कम्तीमा दुई जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। ग्रेटर ह्युस्टन मेट्रोपोलिटन क्षेत्र, टेक्सास वरपर कम्तीमा पाँचवटा आँधी आएको बताइएको छ।

    ६ जना घाइते भएको बताइएको छ। एल्विन, ब्राजोरिया काउन्टीमा जो ह्युस्टनबाट करिब ४५ माइल दक्षिणमा छ। आँधीले वाल्ट डिज्नी इलिमेन्टरी स्कुलमा ठूलो क्षति पुगेको छ।

    विद्यालयमा करिब ४३९ विद्यार्थी छन्। ११ लाखभन्दा बढी घरहरू र व्यवसायहरू  विद्युतविहीन छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, पौष १५ २०८११२:४१:४७

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend