आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

गायक रबिन भुषालको आबाजमा नेपालि कथानक चलचित्र 'उपहार...' को टाइटल गीत 'हारेको छैन...' रिलिज

गायक रबिन भुषालको आबाजमा नेपालि कथानक चलचित्र 'उपहार...' को टाइटल गीत 'हारेको छैन...' रिलिज

  • मिडिया डबली
  • बिहिवार, माघ १८ २०८०

  • 1.4K
    SHARES

  • गायक रबिन भुषालको आबाजमा नेपालि कथानक चलचित्र 'उपहार...' को टाइटल गीत 'हारेको छैन...' रिलिज

    काठमाडौँ- पछिल्लो समयमा ब्यापक रुचाइएका गायक रबिन भुषालको आबाजमा नेपालि कथानक चलचित्र "उपहार..." को टाइटल गीत "हारेको छैन...' रिलिज भएको छ ।

     प्रमोद ढुंगानाको शब्दलाइ टपक्क टिपेर संगीतकार अजुन पोखरेलले गीतको संगीत भरेका छन् । पछिल्लो समयमा पर्खाइमा रहेको उक्त गीतलाई बिहिबार ओ एस आर नामक युटुब च्यानल मार्फत रिलिज गरिएको हो । 

    ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार पारिएको भिडिओमा नायिका रेखा थापा, पुजा शर्मा, बेनिशा हमाल, शुष्मा कार्की र नायक मुकुन भुषालको दमदार अभिनय देख्न सकिन्छ । 

    बिष्णु घिमिरेको छायाकनमा रहेको उक्त भिडिओलाई मित्रदेब गुरुङको सम्पादन रहेको छ । उक्त चलचित्र फाल्गुन २५ मा देशभर रिलिज हुने भएको हो। 

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, माघ १८ २०८००२:५९:५२

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend