शनिवार, कार्तिक १ २०८३Oct 17 2026

Logo
images images

मातृशोक खेपेको दुई महिनाभित्रै खेलकुदमन्त्री लिम्बूलाई पत्नी वियोग

मातृशोक खेपेको दुई महिनाभित्रै खेलकुदमन्त्री लिम्बूलाई पत्नी वियोग

  • मिडिया डबली
  • शुक्रवार, पौष २७ २०८०

  • 3.1K
    SHARES

  • मातृशोक खेपेको दुई महिनाभित्रै खेलकुदमन्त्री लिम्बूलाई पत्नी वियोग

    काठमाडौं - नेपाली कांग्रेसका नेता एवं युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूलाई पत्नीशोक परेको छ। मातृ शोकको दुई महिना नपुग्दै मन्त्री लिम्बूलाई पत्नी वियोग परेको हो।

    लिम्बूकी धर्मपत्नी गंगामाया लिम्बूको बिहीबार राति निधन भएको हो। लामो समयदेखि लिभर क्यान्सरको उपचार गराइरहेकी ५८ वर्षीया लिम्बूको घरैमा निधन भएको हो। मन्त्री लिम्बूकी आमाको गत असोज २६ गते मृत्यु भएको थियो।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, पौष २७ २०८०१०:४९:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend