आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

चर्चित मोडल नारायणी खत्रीको तिज गीत 'मायाले डिल गाड्यो...' रिलिज [भिडिओ ]

चर्चित मोडल नारायणी खत्रीको तिज गीत 'मायाले डिल गाड्यो...' रिलिज [भिडिओ ]

  • मिडिया डबली
  • बुधवार, भाद्र ६ २०८०

  • 2.3K
    SHARES

  • चर्चित मोडल नारायणी खत्रीको तिज गीत 'मायाले डिल गाड्यो...' रिलिज [भिडिओ ]

    काठमाडौँ- पछिल्लो समयमा ब्यापक रुपमा रुचाइएकि मोडल नारायणी खत्रीको तिज गीत 'मायाले डिल गाड्यो...' रिलिज भएको छ।

    गायक तथा गीतकार खेम सेन्चुरी र गायिका शान्ति श्री परियारको आवाजमा रहेको उक्त गीतलाई बुधबार नारायणी खत्रीकै आफ्नै अफिसियल युटुब च्यानल मार्फत रिलिज गरिएको हो । 

    गीतमा बिक्रमबाबु बिश्वकर्माको शब्द रहेको छ भने उक्त शब्दलाई टपक्क टिपेर संगीतकार नन्दु परियारले संगीत गरेका छन् । 

    भिडिओको निर्देशन चर्चित मोडल तथा निर्देशक बिनोद भण्डारीले गरेका हुन् भने प्रशान्त मगरको कोरियोग्राफर रहेको छ । मोडल नारायणी खत्री, बिजय जंग केसी र मिराज केसीको भिडिओमा दमदार नृत्य देख्न सकिन्छ । 

    दिनेश पराजुलीको छायाँकन रहेको भिडिओमा मनोज कार्कीले सम्पादन गरेका हुन् । 

     

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, भाद्र ६ २०८००३:००:२५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend