आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

तेजस, सुबास र समिक्षाको आवाजमा रहेको 'मेरो मायाँ किन मारेको...' छोटो समयमा नै चर्चा

तेजस, सुबास र समिक्षाको आवाजमा रहेको 'मेरो मायाँ किन मारेको...' छोटो समयमा नै चर्चा

  • मिडिया डबली
  • आइतवार, श्रावण २१ २०८०

  • 8.0K
    SHARES

  • तेजस, सुबास र समिक्षाको आवाजमा रहेको  'मेरो मायाँ किन मारेको...' छोटो समयमा नै चर्चा

    काठमाडौँ- गायक तथा गीतकार तेजस रेग्मी, सुबास खत्री र गायिका समिक्षा अधिकारिको आवाजमा रहेको लोकदोहोरी गीत 'मेरो मायाँ किन मारेको...' छोटो समयमा नै चर्चा बटुल्न सफल भएको छ । 

    केहि दिन अगाडीमात्र तेजस रेग्मी नामक युटुब च्यालन मार्फत रिलिज गरिएको उक्त गीतलाई छोटो समयमा नै दर्शक श्रोताले मन पराएका हुन् । तेजस रेग्मिकै लय तथा संगीतमा रहेको उक्त गीतलाई एच बि एन किस्मतको संगीत संयोजन रहेको छ ।

    निर्देशक रामजी लामिछानेले गीतको भिडिओलाई निर्देशन गरेका छन् भने मान कृष्ण मगर्जनले छायाँकन गरेका हुन् । भिडिओमा तेजस रेग्मी, उषा उप्रेती, निक्स शर्मा र यसु भट्टराईको दमदार अभिनय देख्न सकिन्छ । 

    बन्दे प्रसादको सम्पादन रहेको भिडिओमा राजेन्द्र मोक्तानले कलर गरेका छन् । 


      

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, श्रावण २१ २०८००३:४८:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend