आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

संगीतकार प्रकाश गुरुङलाई विन्ध्यवासिनी एचिभमेन्ट अवार्ड

संगीतकार प्रकाश गुरुङलाई विन्ध्यवासिनी एचिभमेन्ट अवार्ड

  • मिडिया डबली
  • मंगलवार, चैत्र २१ २०७९

  • 2.7K
    SHARES

  • संगीतकार प्रकाश गुरुङलाई विन्ध्यवासिनी एचिभमेन्ट अवार्ड

    काठमाडौं - वरिष्ठ संगीतकार प्रकाश गुरुङलाई यस वर्षको विन्ध्यवासिनी लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गरिने भएको छ ।

    पुरस्कारको राशि एक लाख रुपैयाँ रहेको छ । विगत १३ वर्षदेखि नेपाली संगीत क्षेत्रसँग सम्बन्धित स्रष्टा र कलाकारलाई विन्ध्यवासिनी फाउन्डेसनले अवार्ड र सम्मान प्रदान गर्दै आएको छ ।

    आगामी वैशाख २२ गते १३औं संस्करणको म्युजिक अवार्ड आयोजना हुँदैछ । यसअघि विन्ध्यवासिनी एचिभमेन्ट अवार्डबाट गायक भक्तराज आचार्य, संगीतकार, माणिकरत्न स्थापित, रचनाकार किरण खरेल, संगीतकार अम्बर गुरुङ, गीतकारदिनेश अधिकारी, गायक प्रेमध्वज प्रधान, संगीतकार दीपक जंगम, रचनाकार रत्नशमशेर थापा, संगीतकार शक्ति बल्लभ, गायक कुमार बस्नेत, गायक, योगेश वैद्य, संगीतकार विश्व बल्लभ सम्मानित भइसकेको फाउन्डेसनकी अध्यक्ष लिना शर्मा रेग्मीले जानकारी दिइन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, चैत्र २१ २०७९०१:४४:००
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend