आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

बिशाल नेपालीको निर्देशनमा रहको 'तिम्रै हुन् पाम...' छोटो समयमा नै चर्चामा [ भिडिओ ]

बिशाल नेपालीको निर्देशनमा रहको 'तिम्रै हुन् पाम...' छोटो समयमा नै चर्चामा [ भिडिओ ]

  • मिडिया डबली
  • आइतवार, चैत्र १२ २०७९

  • 7.0K
    SHARES

  • बिशाल नेपालीको निर्देशनमा रहको  'तिम्रै हुन् पाम...' छोटो समयमा नै चर्चामा [ भिडिओ ]

    काठमाडौँ- पछिल्लो समयमा ब्यापक रुपमा रुचाइएका निर्देशक तथा मोडल बिशाल नेपालीको निर्देशनमा तयार पारिएको 'तिम्रै हुन् पाम...' ले छोटो समयमा नै चर्चा बटुल्न सफल भएको छ । 

    गायक नरेश खाती र गायिका ममता गुरुङको आवाजमा रहेको उक्त गीतमा नरेश खातिकै लय शब्द रहेको छ । बिशाल निरौलाको संगीत संयोजन रहेको गीतलाई छोटो समयमा नै ब्यापक रुपमा रुचाइएको हो । 

    भिडिओमा नायक शुशान्त कार्की र मोडल प्रियाना आचार्य (मुन्नी) को दमदार अभिनय देख्न सकिन्छ । दिनेश पराजुलीको छायाँकन रहेको भिडिओलाई निर्देशक बिशाल नेपालीले कुलेखानी आसपासमा निर्देशन गरेका हुन् । 

    मेक्सम नरेश अफिसियल युटुब च्यानल मार्फत रिलिज गरिएको उक्त भिडिओमा मनोज कार्कीको सम्पादन रहेको छ । 

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, चैत्र १२ २०७९०२:२७:१९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend