मंगलवार, जेठ १६ २०८०May 30 2023

Logo
images

विनोद चौधरी र बालेनबीच जम्काभेट, देखियो हार्दिक सम्बन्ध

विनोद चौधरी र बालेनबीच जम्काभेट, देखियो हार्दिक सम्बन्ध

  • मिडिया डबली
  • आइतवार, चैत्र १२ २०७९


  • विनोद चौधरी र बालेनबीच जम्काभेट, देखियो हार्दिक सम्बन्ध

    काठमाडौं - नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं उद्योगपति विनोद चौधरी र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह बालेनबीच जम्काभेट भएको छ ।

    काठमाडौंबाट नवलपरासी जाने क्रममा बालेन र चौधरीबीच भैरहवा विमानस्थलमा भेट भएको हो । ‘काठमाडौं महानगरका मेयर बालेन्द्र शाहजीसँग नवलपरासी जाने क्रममा भैरहवा विमानस्थलमा भेट भयो ।

    images
    images

    हामी छिट्टै भेटेर महानगरसहित समग्र विकासका बारेमा छलफल गर्नेछौं,’ चौधरीले ट्विटरमा लेखेका छन् । काठमाडौं महानगर प्रमुख बालेनले महानगरको विकासमा सहयोग गर्न आग्रह गरेका थिए ।

    नेता चौधरीले जवाफमा चाँडै भेटेर काठमाडौं महानगरसहित समग्र विकासमा छलफल गर्ने उल्लेख प्रतिबद्धता जनाएका छन् । दुवैबीच हार्दिक सम्बन्ध देखिएको छ ।

    मेयर बालेन पनि कामकै सिलसिलामा भैरहवा पुगेका थिए । चौधरी अहिले मन्त्रीको चर्चामा छन् । उनले आफूलाई अर्थमन्त्री बनाइदिन कांग्रेस नेतृत्वसँग प्रस्ताव गरेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, भाद्र २६ २०७९०८:२९:१५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • क्यामरा पर्सन

    • सुनिल क्षेत्री
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • खिमबहादुर गौतम
    • आकृति थापा क्षेत्री
    • सन्जिब न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend