काठमाडौँ- चर्चित गायक रामजी खाण र गायिका एलिना चौहानको लोकदोहोरी गीत 'आफै टाढा हुने...' रिलिज भएको छ । प्रकाश धमलाको शब्द तथा लयमा केहि दिन अगाडीमात्र गुड लक नेपाल युटुब च्यानल मार्फत रिलिज भएको हो ।
सुदिप सागरको संगीत संयोजनमा तयार पारिएको गीतलाई छोटो समयमा नै सर्भाधिक रुचाइएको छ ।
चर्चित निर्देशक तया कोरियोग्राफर सुनिल क्षेत्रिको निर्देशनमा तयार पारिएको भिडिओमा पछिल्लो समयमा रुचाइएका मोडल शिशिर पौडेल र अनु पराजुलीको दर्दनाक अभिनय देख्न सकिन्छ ।
दुर्गा पौडेलको छायाँकन रहेको उक्त भिडिओलाई नबिन घर्ति मगरले सम्पादन गरेका हुन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।