आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

सिड्नीमा शनिवार होली फेस्टिबल भब्य रुपमा सम्पन्

सिड्नीमा शनिवार होली फेस्टिबल भब्य रुपमा सम्पन्

  • मिडिया डबली
  • आइतवार, फाल्गुण २८ २०७९

  • 2.4K
    SHARES

  • सिड्नीमा शनिवार होली फेस्टिबल भब्य रुपमा सम्पन्

    काठमाडौं– फागु पूर्णिमा अर्थात होली पर्वको अवसरमा कमेरो ईभेन्ट्सले सिड्नीमा होली फेस्टिबल गर्ने भएको छ।

    आगामी ११ मार्च शनिबार सिड्नीको हर्सभिल नजिकै डोनेली पार्क, कोनेल्स पोइन्टमा दर्जनौं नेपाली कलाकारको साथमा होली महोत्सव भब्य रुपमा सम्पन् भएको छ।

    रगंहरूको पर्वलाई अझै उत्सवमय बनाउन महोत्सव आयोजना गरिएको ईभेन्टसका शितल खाँड गिरीले जानकारी दिएका थिए ।

    कार्यक्रममा मौलिक नृत्य, गायन, डिजेको रमाईलो प्रस्तूती, फेस पेन्टिङका साथमा नेपाली खानाका परिकारसमेत रहेको उनले बताए।

    फेस्टिबलमा नेपाली मोडल तथा गीतकार विमल अधिकारी, गायिका एलिना चौहान, सुशान्त ठुले, मोडल अञ्जली अधिकारी, नायक तथा गायक आमेश भण्डारी र गायक सुरज लगायत दर्जनौं स्थानीय कलाकारले आ–आफ्नो प्रस्तुती दिएका छन् । 

    कार्यक्रमस्थल डोनेली पार्कबाट  हर्सभिल ट्रेन स्टेसनसम्मका अभिभावक तथा बालबालिकालाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ। अन्य दर्शकले पनि न्यूनतम शुल्कमा महोत्सवको अवलोकन गर्न र मनोरञ्जन लिएको गिरीले जानकारी दिए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, फाल्गुण २८ २०७९०३:०१:४०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend