आइतवार, चैत्र १२ २०७९Mar 26 2023

Logo
images
images

सीजीले ल्यायो बिग सीजी डे योजना

सीजीले ल्यायो बिग सीजी डे योजना

  • मिडिया डबली
  • बिहिवार, फाल्गुण १८ २०७९


  • सीजीले ल्यायो बिग सीजी डे योजना

    काठमाडौँ- चौधरी ग्रूपअन्तर्गत सीजी डिजिटल ईकमर्सले विगतमा जस्तै बिग सीजी डे २.३.२३ योजना ल्याएको छ ।

    बिग सीजी डे योजना प्रत्येक वर्ष विशेष योजनाका रूपमा सीजी डिजिटल ईकमर्सले मनाउँदै आएको छ । योजनामा चौधरी ग्रूप अन्तर्गत रहेका विभिन्न प्रोडक्ट र सेवाहरू विशेष आकर्षक छुटमा मार्च ०३ देखि मार्च १० सम्म उपलब्ध हुनेछ ।

    images
    images

    योजनामा निःशुल्क जडान, फ्री डेलिभरी, बम्पर लक्की ड्र, बैंक कार्ड छुट र सरल किस्ताबन्दी, अतिरिक्त छुट कुपन, पहिलो २३ जना ग्राहकलाई १२% सम्मको थप विशेष छुट जस्ता विशेष सुविधा र छुटहरू पनि उपलब्ध रहेका जनाइएको छ ।

    बिग सीजी डे २.३.२३ मा सीजी ग्रूप अन्तर्गत सीजी इलेक्ट्रोनिक्स, सीजी फूड्स, सीजी नेट, सीजी हिल्स्, सीजी एजुकेसन, सीजी हस्पिटालिटीका विभिन्न प्रोडक्ट तथा सेवा सुविधामा विभिन्न अफर रहेका कम्पनीले जनाएको छ ।

    बिग सीजीडे वेबसाइट सीजीडिजिटल डटकम डटएनपी अथवा सीजी डिजिटल एपमा लगइन गरी बिग सीजी डेको अफरको फाइदा ग्राहक वर्गले उठाउन सक्नेछन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, फाल्गुण १८ २०७९०३:१४:५८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • क्यामरा पर्सन

    • सुनिल क्षेत्री
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • खिमबहादुर गौतम
    • आकृति थापा क्षेत्री
    • सन्जिब न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend