काठमाडौँ- धादिङमा सम्पन्न राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आठौं महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको छ ।आठ उपाध्यक्षबाहेक सबै निर्विरोध निर्वाचित भएका हुन् ।
अध्यक्षः रिता थापा
वरिष्ठ उपाध्यक्षः पशुपति शर्मा
प्रथम उपाध्यक्षः रामजी खाण
उपाध्यक्षः सुबास केसी, कुलेन्द्र बिसी, दिपक खड्का, रमेशराज भट्टराई, राधिका हमाल, कृष्ण रेउले, खुमन अधिकारी, पूर्णकला बिसी, राजु ढकाल, पुस्कल शर्मा महासचिवः शिव हमाल
उपमहासचिवः शिरिष देवकोटा, हरि डाँगी
कोषाध्यक्षः अमृत अधिकारी
महिला सचिवः जमुना राना
गण्डकी सचिवः घनश्याम रिजाल
भूगोल सचिवः दिपक गरौजा मगर, उत्तम शर्मा, नवीनसिंह धामी, प्रकाश सपूत, रामकृष्ण बम मल्ल सचिव खुल्लाः देवी घर्ती, युवराज मगर, महेन्द्र गौतम
सांगठनिक सचिवः पिएन सापकोटा
प्रशासनिक सचिवः जीवन दाहाल
सहसचिव सांगठनिकः तारानाथ आचार्य सहप्रशासनिक सचिवः राजकुमार रायमाझी सहसचिव विदेशः दुर्गा पंगेनी सहसचिव महिलाः सीता राना
सहकोषाध्यक्षः सम्झना लामिछाने, ईश्वरीप्रसाद भुसाल
सहकोषाध्यक्ष महिलाः जुना श्रीष
महिला सदस्यः सम्झना भन्डारी, कला लम्साल, उषा सुवेदी, स्मृति तिमिल्सिना, जालु माया गुरुङ, सुशीला गौतम
सदस्यः शान्तिश्री परियार, रविन लामिछाने, खेम सेञ्चुरी, मनमाया वाइबा, कुमार पुन मगर, रिना थापा मगर, प्रकाश भट्ट, सुजन लम्साल, पुरुषोत्तम भण्डारी, श्रीकृष्ण बम मल्ल, कुमार राना मगर, बालचन्द्र बराल, दिनेश काफ्ले, कुशल बेलबासे र रेशम निर्दोष बिजयी भएका छन् ।


मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।