आइतवार, कार्तिक २ २०८३Oct 18 2026

Logo
images images

टिचिङ अस्पतालमा हवाई दुर्घटनामा मृत्यु भएकाको शवको खात, शीतल निवासमा मन्त्रीहरूको शपथ

टिचिङ अस्पतालमा हवाई दुर्घटनामा मृत्यु भएकाको शवको खात, शीतल निवासमा मन्त्रीहरूको शपथ

  • मिडिया डबली
  • मंगलवार, माघ ३ २०७९

  • 3.5K
    SHARES

  • टिचिङ अस्पतालमा हवाई दुर्घटनामा मृत्यु भएकाको शवको खात, शीतल निवासमा मन्त्रीहरूको शपथ

    काठमाडौं- पोखरा विमान दुर्घटनमा परी निधन भएका यात्रुहरुको शव त्रिवि शिक्षण अस्पताल ल्याइँदैछ । अस्पतालकै छेउमै रहेको शीतल निवासमा नवनियुक्त मन्त्रीहरुले उल्लासमय ढंगले शपथग्रहण लिएका छन् ।

    सोमबार शोक बिदाका दिन मन्त्रीहरूको भागबन्डा टुंगिएको थियो । मंगलबार बिहानैदेखि पोखराबाट शव टिचिङ अस्पतालमा ल्याउँदै गर्दा राष्ट्रपति निवासमा भने मन्त्रीहरुको शपथ समारोह चलेको थियो । उता नागरिकले ज्यान गुमाएर भाव विह्वल भइरहेका बेला यता दलका नेताहरु मन्त्री खान तँछाडमछाड गरेको देखियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, माघ १ २०८००२:५०:३९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend