images

शुक्रवार, माघ १३ २०७९Jan 27 2023

Logo
images
images

चर्चित कलाकारहरुले ल्याए 'मलाई जिन्दगी काट्नु छ...' [ भिडिओसहित ]

चर्चित कलाकारहरुले ल्याए 'मलाई जिन्दगी काट्नु छ...' [ भिडिओसहित ]

  • मिडिया डबली
  • सोमवार, माघ २ २०७९


  • चर्चित कलाकारहरुले ल्याए  'मलाई जिन्दगी काट्नु छ...' [ भिडिओसहित ]

    काठमाडौँ - गायिका बिनिशा पौडेलकोको स्वरमा रहेका 'मलाई जिन्दगी काट्नु छ...' बोलको गीतले छोटो समयमा नै ब्यापक चर्चा बटुल्न सफल भएको छ । 

    बिशाल नेपालि र विजय सुनारको शब्दलाई टपक्क टिपेर बिशाल नेपालिनै गीतमा संगीत भरेका हुन् । गीतमा विजेश्वर राज तण्डुकारको संगीत संयोजन रहेको छ। 

    images
    images
    images

    उक्त गीतको भिडिओमा मोडलद्धय मेक्सम खाती, बिशाल नेपालि, स्मारिका ढकाल र सामरिका ढकालको दमदार अभिनय देख्न सकिन्छ।

    भिडिओमा एक प्रेमिल जोडीको रोमान्टिक प्रेम कहानीलाई भिडिओमा देखाउन खोजिएको छ। दिनेश पराजुलीको छायाँकन रहेको भिडियोको सम्पादन अमृत चापागाईले गरेका हुन् । 

    बिशाल नेपालिको निर्देशनमा तयार पारिएको भिडियोलाई बिग नेपाल फिल्सको अफिसियल युटुब च्यानल फार्फत रिलिज गरिएको हो । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, माघ २ २०७९०५:२८:०३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • क्यामरा पर्सन

    • सुनिल क्षेत्री
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • खिमबहादुर गौतम
    • आकृति थापा क्षेत्री

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend