आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

गीतकार बिनोद कार्कीको शब्दमा रहेको लोकदोहोरी गीत 'जोबन लीलाम भो...' छोटो समयमा नै चर्चामा

गीतकार बिनोद कार्कीको शब्दमा रहेको लोकदोहोरी गीत 'जोबन लीलाम भो...' छोटो समयमा नै चर्चामा

  • मिडिया डबली
  • मंगलवार, पौष १२ २०७९

  • 2.8K
    SHARES

  • गीतकार बिनोद कार्कीको शब्दमा रहेको लोकदोहोरी गीत 'जोबन लीलाम भो...' छोटो समयमा नै चर्चामा

    काठमाडौँ- गीतकार बिनोद कार्कीको शब्दमा रहेको लोकदोहोरी गीत 'जोबन लीलाम भो...' छोटो समयमा नै ब्यापक रुचाइएको छ । बिनोद कार्कीकोको शब्दलाइ टपक्क टिपेर माधब खड्काले गीतमा संगीत भरेका हुन् । 

    गायिका सुनिता बुढा क्षेत्रि र माधब खड्काको आबाजमा रहेको गीतलाई हेमन्त शिशिरले संगीत संयोजन गरेका छन् । भिडिओमा मोडल बिमल अधिकारि र अन्जली अधिकारिलाई देख्न सकिन्छ ।

    सिर्जन बरालको निर्देशनमा तयार पारिएको भिडिओमा मुकेश हुमागाईको छायांकन रहेको छ । जनता डिजिटल एण्ड फिल्सको ब्यानरमा तयार पारिएको भिडिओलाई अमृत चापागाईले गरेका हुन् । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, पौष १२ २०७९०१:५८:४१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend