आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

कुप्रथाको विरुद्धमा बनेको ‘टुके’ सार्वजनिक

कुप्रथाको विरुद्धमा बनेको ‘टुके’ सार्वजनिक

  • मिडिया डबली
  • सोमवार, पौष ११ २०७९

  • 3.5K
    SHARES

  • कुप्रथाको विरुद्धमा बनेको ‘टुके’ सार्वजनिक

    काठमाडौं– जातिय छुवाछुत र कुप्रथाको विरोध गर्दै पञ्चायतको कथामा आधारित ‘टुके’ युट्युवमा सार्वजनिक भएको छ।

    जातिय छुवाछुत तथा विभिन्न सामाजिक कुप्रथाको विरोध गर्दै करिव १०० बर्ष अगाडिको नेपाल देखाएर बनाएको सिरिज टुके युटुवमा सार्वजनिक गरिएको हो ।

    आयुश बुढाथोकिको कथामा एकेन्द्र सारा शंकर र विनोद परियारको निर्देशन रहेको टुकेलाई केहर सिंह प्यासी र देवी गुरुङले निर्माण गरेका हुन् ।

    राहुल राईको छायांकन रहेको यस सिरियलमा निर्देशकद्धयको साथमा लक्ष्मीनाथ तिमल्सीना, लोकेन्द्र लेखक, प्रलाद खरेल, ईश्वरी बराल, गीता थापा, सरिता राजोपध्याय, निशा कार्की मलीका विश्वकर्मा, दिनेश दर्जी, अस्मीता लामीछाने, विमला लामीछाने आदिको अभिनय रहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, पौष ११ २०७९०४:११:४५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend