मंगलवार, मंसिर १३ २०७९Nov 29 2022

Logo
images

सीजीको फुटबल ‘वल्र्डकप’ लक्षित क्यासब्याक योजना बजारमा

सीजीको फुटबल ‘वल्र्डकप’ लक्षित क्यासब्याक योजना बजारमा

  • मिडिया डबली
  • बिहिवार, मंसिर ८ २०७९


  • सीजीको फुटबल ‘वल्र्डकप’ लक्षित क्यासब्याक योजना बजारमा

    काठमाडौँ- नेपालकै सबैभन्दा ठूलो र नम्बर १ इलेक्ट्रोनिक्स् ब्राण्ड सी.जी. ब्राण्डले चलिरहेको फुटबल वल्र्डकप २०२२ को उपलक्ष्यमा ग्राहकहरुको लागि विशेष योजना लिएर आएको छ ।

    विशेष फुटबलप्रेमी ग्राहकहरुका लागि उत्कृष्ट वल्र्डकप अनुभव लिनका लागि सी.जी.का उत्कृष्ट टेलिभिजनहरुमा ५० हजार ९ सय रुपैयाँसम्मको आकर्षक क्यासब्याक रहेको छ । यस अवसरमा यस विशेष योजनाको लाभ उठाइ ग्राहकहरुले उचित मूल्यमा उत्कृष्ट फुटबल हेराइको आनन्द लिन सक्ने विश्वास कम्पनीको रहेको छ ।

    images
    images
    images

    नेपालको आफ्नै ब्राण्ड सी.जी. ले नेपालकै एकमात्र ‘गुगल–सर्टिफाइड टि.भी.’ बजारमा उपलब्ध गराउँदै आएको छ जसमा ग्राहकहरुले विशिष्ट फुटबल हेराइको आनन्द लिन सकिनेछ । उत्कृष्ट पिक्चर क्वालिटि लगायत एन्ड्रोइड सिस्टमको सबै फिचरहरुसहित सी.जी. सँग फुटबल प्रेमीहरुहरु वल्र्डकपको पूर्ण मजा लिन सक्नेछन् ।

    साथै, नयाँ ५० हजार ९ सय रुपैयाँसम्मको क्यासब्याक योजनाले गर्दा उक्त टिभीहरुमा ग्राहकहरुको पहुँच झनै सरल र सहझ हुनेछ । यस सि.जी. ब्राण्डका टिभीहरु २४ इन्चदेखि ७५ इन्चमा उपलब्ध छन् र जसमा उत्कृष्ट स्मार्ट टेक्नोलोजीका टिभीहरुका साथै एन्ड्रोइड टीभीहरुसहितका नेपालकै एकमात्र गुगल सर्टिफइड टि।भी उपलब्ध छन् । हरेक सी.जी. टिभीहरुमा ३ वर्षको वारेन्टीका साथै अन्य विभिन्न अत्याधुनिक फिचरहरु पनि रहेका छन् ।

    यसमा फाइभ जी नेटवर्कको क्षमता लगायत डल्बी अडियोको उत्कृष्ट साउन्ड सिस्टम रहेको छ । उत्कृष्ट, इमर्सिभ टिभी हेराइको अनुभव प्रदान गर्नको लागिगति अनुमान र गति क्षतिपूर्ति एमईएमससी फिचर पनि रहेको छ भने टु-वे ब्लुटुथ फिचरका साथ २ वटा फरक फरक ब्लुटुथ डिभाइस कनेक्ट गर्न सकिने क्षमता पनि उपलब्ध छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, मंसिर ८ २०७९११:५६:०४

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • क्यामरा पर्सन

    • सुनिल क्षेत्री
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • खिमबहादुर गौतम
    • आकृति थापा क्षेत्री

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend