आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

वास्तविक कलाकारहरुको साझा सस्था नेपालि कलाकार समाज हो : अध्यक्ष सापकोटा

वास्तविक कलाकारहरुको साझा सस्था नेपालि कलाकार समाज हो : अध्यक्ष सापकोटा

  • मिडिया डबली
  • मंगलवार, कार्तिक २२ २०७९

  • 3.5K
    SHARES

  • वास्तविक कलाकारहरुको साझा सस्था नेपालि कलाकार समाज हो : अध्यक्ष सापकोटा

    काठमाडौँ- कलाकार तथा प्राविधिहरूको हकहित र संरक्षणको लागि नेपाली कलाकार समाज गठन भएको छ ।

    भर्खर मात्र नवगठित सङ्गठनमा जनता डिजिटल प्रालिका सञ्चालक एवम् चर्चित संगीतकार केशव सापकोटा अध्यक्ष पदमा सर्वसम्मत छानिएका छन् । यसैगरी उपाध्यक्षमा गायत्री थापालाई सर्वसम्मत चयन गरिएको छ ।

    उनी पूर्व मिडिया कर्मी साथै दुइ दशक देखि नेपाली गीत सङ्गीतमा क्रियाशील युवा हुन्। उनले आफ्नो प्रमुख उद्देश्य भनेको ५५ वर्ष पुगेका कलाकार तथा प्राविधिकहरूलाई सरकारसँग निर्वाहमुखी भत्ताको लागि पहल गर्नु रहेको बताए ।

    संस्थाको ७ वटा प्रदेशमा प्रदेश प्रमुख, प्रत्यक जिल्लामा जिल्ला अध्यक्ष, विदेशका १२० वटा देशमा विदेश विभाग प्रमुख रहने समेत जानकारी दिएका छन्।

    हाल सम्म गठन जापानको अध्यक्षमा भुवन सापकोटा, कर्णाली प्रदेश प्रमुखमा राजु सुनाम, गुल्मी जिल्ला अध्यक्षमा बासुदेव पोख्रेल, नवलपरासी जिल्ला अध्यक्षमा तिर्थ सापकोटा, सुदूरपश्चिम प्रदेश अध्यक्षमा करण चैसिर, गण्डकी प्रदेश अध्यक्षमा कृष्ण सुबेदी, भौतिक बिभाग प्रमुख सुरेश सिग्देल, स्वास्थ सेवा बिभाग प्रमुख टेक नारायण चापागाई, अभिनय बिभाग सनम कठायत, नेपालि समाज दुवै महेन्द्र बिश्वकर्मा, नेपालि समाज अमेरिका बिमल राज पौडेल, प्रचारप्रसार बिभाग प्रमुखमा समिर नेपाल र निर्मला पौडेललाई जिम्मेवारी दिएको अध्यक्ष सापकोटाले बताए।

    यसैगरी नवलपरासी प्रमुखमा तिर्थ सापकोटा, काब्रे प्रमुखमा मुकेश हुमागाई, अछाम प्रमुखमा अभिषेक खड्का, धादिङ प्रमुख महिलामा कबिता तोलांगी, युबा बिभागमा सुबाश शर्मा, सामाजिक बिकाश प्रमुखमा टिका भुजेललाइ नियुक्ति गरिएको बताइएको छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, भाद्र १८ २०७७०८:३७:५०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend