मंगलवार, जेठ १६ २०८०May 30 2023

Logo
images

कांग्रेसका यी अवसरवादीले छाडे पार्टी, पद पाउनेभएपछि लगाए मनगणन्ते आरोप 

कांग्रेसका यी अवसरवादीले छाडे पार्टी, पद पाउनेभएपछि लगाए मनगणन्ते आरोप 

  • मिडिया डबली
  • सोमवार, आश्विन ३ २०७९


  • कांग्रेसका यी अवसरवादीले छाडे पार्टी, पद पाउनेभएपछि लगाए मनगणन्ते आरोप 

    काठमाडौं– मनिष झाले नेपाली कांग्रेस छाडेका छन्। समानुपातिक सांसद पाउने भएपछि उनले राष्ट्रिय स्वतन्त्र पार्टी रोजेका छन् ।
    नेपाल विद्यार्थी संघमा आवद्ध भएर लामो समयदेखि पार्टीमा क्रियाशील भएको उनले सुनाए । आफ्नो क्षमताले देशका लागि योगदान गर्नसक्ने पार्टीमा प्रतिवद्धता गर्दा समेत दलले बेवास्ता गरेको उनले गुनासो गरे ।

    राष्ट्रिय स्वतन्त्र पार्टीको मधेसी क्लष्टरमा समानुपातिकतर्फ झा पहिलो नम्बरमा राखिएको छ । प्रत्यक्षतर्फ प्रतिस्पर्धा गर्न आर्थिक समस्या रहेकाले समानुपातिक रोजेको उनले सुनाए । स्थानीय तहको निर्वाचनमा कांग्रेसको पक्षमा झाले मत माग्दै प्रचार गरेका थिए । महामन्त्री गगन थापा संयोजक रहेको स्थानीय तहको निर्वाचन घोषणापत्र तयारी समितिमा उनी सदस्य थिए ।

    images
    images

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०२:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • क्यामरा पर्सन

    • सुनिल क्षेत्री
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • खिमबहादुर गौतम
    • आकृति थापा क्षेत्री
    • सन्जिब न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend