शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

गठबन्धनको निर्णयले मधेसमा उत्साह, एमालेले पानी पनि भन्न नपाउने!

गठबन्धनको निर्णयले मधेसमा उत्साह, एमालेले पानी पनि भन्न नपाउने!

  • मिडिया डबली
  • आइतवार, श्रावण २२ २०७९

  • 3.3K
    SHARES

  • गठबन्धनको निर्णयले मधेसमा उत्साह, एमालेले पानी पनि भन्न नपाउने!
    फाइल तस्वीर

    रौतहट । नेपाली कांग्रेस मधेस प्रदेशका सभापति कृष्ण यादवले आउँदो निर्वाचनमा पाँच दलिय गठबन्धनबीच तालमेल गरेर निर्वाचनमा जाने केन्द्रीय निर्णय स्वागतयोग्य रहेको बताएका छन् ।
    आईतबार रौतहट क्षेत्र नं–१ का क्षेत्रीय कार्य समिति द्वारा आयोजित नेताकार्यकर्ता भेला कार्यक्रममा बोल्दै सभापति यादवले यस्तो बताएका हुन ।

    यादवले पाँच दलित गठबन्धन संग तालमेल गरेर प्रतिनिधि सभा र प्रदेश सभामा निर्वाचन गर्ने निर्णयलाई कांग्रेस पार्टी सबै कार्यकर्ताले मान्नु पर्ने बताए । उनले  राजनीति निकासका लागि अहिले वर्तमान परस्थिती समना गर्न नेताकार्यकर्तालाई आफ्ना वडा गाउँ नगरमा दिनरात मेहनत गरि  जनताको दुस्ख सुखमा उभिएर काम गर्न निर्देशन समेत दिएका छन ।

    आईतबार सम्पन्न क्षेत्रीय नेताकार्यकर्ता भेलाका बिशिष्ट अतिथि नेपाली काँग्रेस पार्टीका जिला सभापति जितेन्द्र यादवले यसपाली रौतहटका चार वटै क्षेत्र चुनाव कांग्रेसले जित्न हामी सबै एक जुट भएर लाग्नुपर्ने  बताए । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend