शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

बहुमत ल्याउन कांग्रेसले बनायो यस्तो रणनीति, एमाले चकित! 

बहुमत ल्याउन कांग्रेसले बनायो यस्तो रणनीति, एमाले चकित! 

  • मिडिया डबली
  • सोमवार, श्रावण २ २०७९

  • 4.7K
    SHARES

  • बहुमत ल्याउन कांग्रेसले बनायो यस्तो रणनीति, एमाले चकित! 
    फाइल तस्बिर

    काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनि सत्ता गठबन्धनका दलहरूसँग चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय गरेको छ ।

    सोमबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसमितको बैठकको निर्णय सुनाउँदै कांग्रेस प्रवक्ता डा।प्रकाशशरण महतले गठबन्धनका दलहरुसँग संवाद गरेर चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय गरेको बताए ।

    गत ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा  गठबन्धन गर्दा कांग्रेसलाई फाइदा पुगेकाले आगामी प्रदेश र प्रतिनिधिसभामा प्रष्ट बहुमततर्फ लक्षित हुने भन्दै प्रवक्ता महतले कांग्रेसले अब पनि सत्ता गठबन्धनमा रहेका दलहरुसँग चुनावी तालमेल गरेर जाने निर्णय गरेको बताए ।

    तालमेल गर्दा संविधानको कार्यान्वयन, आर्थिक सामाजिक रुपान्तरण र बैदेशिक सम्बन्ध लगायतका विषयमा न्यूनतम साझा धारणा निर्माण गर्नुपर्ने उनको भनाइ छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend