शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

बुढिगंगाको मतगणना, कस्तो छ कांग्रेसको अवस्था? 

बुढिगंगाको मतगणना, कस्तो छ कांग्रेसको अवस्था? 

  • मिडिया डबली
  • शुक्रवार, आषाढ २४ २०७९

  • 8.9K
    SHARES

  • बुढिगंगाको मतगणना, कस्तो छ कांग्रेसको अवस्था? 
    फाइल तस्वीर

    काठमाडौं । बिहीबार सम्पन्न भएको बाजुराको बुढीगंगा नगरपालिकाको निर्वाचनमा नेकपा एमालेका तर्फबाट मेयरका उम्मेदवार बनेका रामबहादुर बानियाँले अग्रता कायम राखेका छन्।

    वडा नम्बर १ र १० को १४०० मत गन्दा मेयरमा बानियाँले ७२२ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी कांग्रेसका रंगबहादुर खातीले ६०१ मत ल्याएका छन्। खातीभन्दा बानियाँ १२१ मतले अगाडि छन्।

    यस्तै उपमेयरमा पनि एमालेकी माया खड्का कुँवरले अग्रता लिएकी छिन्। कुँवरले ७११ मत ल्याउँदा कांग्रेसकी रिता शाहीले ६२३ मत प्राप्त गरेकी छन्। 

    दुवै वडामा एमाले अगाडि छ। १ मा एमाले उम्मेदवारले २८७ ल्याउँदा कांग्रेस उम्मेदवारले २६२ मत पाएका छन्। यस्तै  वडा १० मा एमालेको ४०५ र कांग्रेसको ३४८ मत छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend