काठमाडौं । पोखरा महानगरका ३३ वडामध्ये २३ वडामा नेपाली कांग्रेस विजयी भएको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मत परिणामअनुसार ९ वडामा नेकपा एमाले विजयी भएको हो। एउटा वडामा भने स्वतन्त्र उम्मेदवार विजयी भएका छन्।
महानगरको मेयरमा नेकपा एसका धनराज आचार्य विजयी हुँदा उपमेयरमा मञ्जुदेवी गुरुङ विजयी भएकी छन्।
नेपाली कांग्रेस
वडा नम्बर २ मा दिवसमान प्रधानांग
वडा नम्बर ३ मा प्रकाशमान उदास,
वडा नम्बर ४ मा देवकृष्ण पराजुली
वडा नम्बर ७ मा राममोहन आचार्य
वडा नम्बर ९ मा दिपेन्द्र मर्सानी
वडा नम्बर १० मा राजेश गरुङ
वडा नम्बर ११ मा प्रेमप्रसाद कर्माचार्य
वडा नम्बर १२ मा सन्तोष वास्तोला
वडा नम्बर १३ मा किरण बराल
वडा नम्बर १४ मा बोधबाहादुर कार्की
वडा नम्बर १५ मा अमृत शर्मा
वडा नम्बर १८ मा शिव तिमल्सिना
वडा नम्बर १९ मा पुष्पेन्द्र पाण्डे
वडा नम्बर २३ मा रामकाजी गरुङ
वडा नम्बर २४ मा भरतबहादुर अधिकारी
वडा नम्बर २५ मा मोतिलाल तिमल्सिना
वडा नम्बर २६ मा नरेन्द्र थापा
वडा नम्बर २७ मा पूर्ण गुरुङ
वडा नम्बर २८ मा श्रीकृष्ण लामिछाने
वडा नम्बर ३० मा दुर्गा सुवेदी
वडा नम्बर ३१ मा ढकनाथ कँडेल
वडा नम्बर ३२ मा अक्कल कार्की
वडा नम्बर ३३ मा रामचन्द्र अधिकारी
एमाले
वडा नम्बर १ मा सहारा प्रधानांग
वडा नम्बर ५ मा विष्णु बराल
वडा नम्बर ६ विष्णुबहादुर भट्टराई
वडा नम्बर ८ रुद्रनाथ बराल
वडा नम्बर १५ तोरणबहादुर बानियाँ
वडा नम्बर १७ राधिका शाही
वडा नम्बर २० मा गंगाबहादुर खत्री
वडा नम्बर २१ दीपक सुवेदी
वडा नम्बर २९ मा श्रीप्रसाद गुरुङ
वडा नम्बर २२ मा स्वतन्त्र उम्मेदवार हिमलाल बराल विजयी भएका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।