बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

काठे क्षेत्रमा जन्मिएका कार्कीले ल्याएको 'म त् लाहुरे...' पश्चिम क्षेत्रमा ब्यापक चर्चा

काठे क्षेत्रमा जन्मिएका कार्कीले ल्याएको 'म त् लाहुरे...' पश्चिम क्षेत्रमा ब्यापक चर्चा

  • मिडिया डबली
  • आइतवार, जेठ ८ २०७९

  • 4.7K
    SHARES

  • काठे क्षेत्रमा जन्मिएका कार्कीले ल्याएको  'म त् लाहुरे...' पश्चिम क्षेत्रमा ब्यापक चर्चा

    काठमाडौँ- लोकदोहोरी गायक राम कुमार कार्कीको आबाजमा रहेको 'म त् लाहुरे...' पछिल्लो समयमा आएर चर्चा बटुल्न सफल भएको छ । रामकुमार पौडेलको लय तथा शब्दमा तयार पारिएको उक्त गीतमा राम कुमार कार्की र कमला खड्काको आबाज सुन्न सकिन्छ । 

    राम कुमार कार्कीको आफ्नै अफिसियल युटुब च्यानल मार्फत सार्बजनिक भएको गीतमा राकेश सोनीको संगीत संयोजन रहेको छ । 

    भिडिओमा मोडल रामचन्द्र बोहोरा, सुजन थापा, रुपेश दानी र अन्जली अधिकारिको दमदार अभिनय देख्न सकिन्छ ।

    बिक्रम चौहानको निर्देशनमा तयार पारिएको भिडिओमा प्रकास खड्काको छायाकन रहेको छ । काठ क्षेत्र रामेछाप जिल्लामा जन्मिएर पनि राम कुमार कार्कीले पश्चिम क्षेत्रमा पनि यसै गीत मार्फत उधुम मच्चाएका छन् ।

    उक्त भिडिओको सम्पादन मिलन बिश्वकर्माले गरेका हुन् । 

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, जेठ ८ २०७९०४:२३:०३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend