शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

कांग्रेसका जनप्रतिनिधीको काम देखेर कम्युनिस्टहरु चकितः अघिल्लो दिन जिते, भोलीपल्ट विहान डोजर लिएर निस्किए, साँझ काम फत्ते 

कांग्रेसका जनप्रतिनिधीको काम देखेर कम्युनिस्टहरु चकितः अघिल्लो दिन जिते, भोलीपल्ट विहान डोजर लिएर निस्किए, साँझ काम फत्ते 

  • मिडिया डबली
  • शुक्रवार, जेठ ६ २०७९

  • 12.0K
    SHARES

  • कांग्रेसका जनप्रतिनिधीको काम देखेर कम्युनिस्टहरु चकितः अघिल्लो दिन जिते, भोलीपल्ट विहान डोजर लिएर निस्किए, साँझ काम फत्ते 

    काठमाडौं - नेपाली कांग्रेसबाट वडाध्यक्ष जितेका विष्णुगोपाल महर्जन जितेको भोलिपल्ट (शुक्रबार विहान) काममा खटिएका छन्।

    हेटौंडा उपमहानगरपालिका–२ का नवनिर्वाचित वडाध्यक्ष महर्जनले निर्वाचित भएको भोलिपल्टैबाट वडाको काममा खटिएकाा थिए। उनले हेटौंडा–२ को को संगमचोकको सडकको स्तरीकरण शुक्रबार नै सम्पन्न गरेका छन्। 

    वडाध्यक्षको उम्मेदवारी दर्ता भएपछि मत माग्ने क्रममा मतदातालाई बाचा गरेअनुसार आफूले सडक स्तरीकरणको काम गरेको उनले सुनाए।

     हेटौंडा उपमहानगरपालिकाबाटै अनिवार्य अवकाशप्राप्त इन्जिनियर महर्जन मकवानपुरमा होटल व्यवसाय, स्वास्थ्य संस्था सञ्चालकको रूपमा क्रियाशील छन् ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend