शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

स्थानीय तह निर्वाचनः कांग्रेसले रेकर्ड तोडिएपछि एमालेमा खैलाबैला  

स्थानीय तह निर्वाचनः कांग्रेसले रेकर्ड तोडिएपछि एमालेमा खैलाबैला  

  • मिडिया डबली
  • शुक्रवार, जेठ ६ २०७९

  • 4.9K
    SHARES

  • स्थानीय तह निर्वाचनः कांग्रेसले रेकर्ड तोडिएपछि एमालेमा खैलाबैला  

    काठमाडौं - स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले एमालेको रेकर्ड तोडेको छ। २०७४ सालको स्थानीय निर्वाचनमा नेकपा एमालेले ७५३ मध्ये २९४ स्थानीय तह जितेको थियो ।  

    यस पटकको निर्वाचनमा नेपाली कांग्रेसले एमालेको पुरानो रेकर्ड ब्रेक गर्दै २९६ स्थानीय तह जितेको छ । शुक्रबार अपरान्हसम्मको तथ्यांकमा कांग्रेसले नगरपालिका तथा उपमहानगर पालिका प्रमुखमा ११२ र गाउँपालिका अध्यक्षमा १८४ पद जितेको हो ।

    २०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेसले २६७ स्थानीय तहमात्र जितेको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend