आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

महेश बस्नेतले ‘फुच्चे केटो’ भनेका कांग्रेसका खत्रीले देखाइदिए एमालेको औकात, एमालेमा सन्नाटा

महेश बस्नेतले ‘फुच्चे केटो’ भनेका कांग्रेसका खत्रीले देखाइदिए एमालेको औकात, एमालेमा सन्नाटा

  • मिडिया डबली
  • शुक्रवार, जेठ ६ २०७९

  • 26.7K
    SHARES

  • महेश बस्नेतले ‘फुच्चे केटो’ भनेका कांग्रेसका खत्रीले देखाइदिए एमालेको औकात, एमालेमा सन्नाटा

    काठमाडौं - पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य महेश बस्नेतकै आधारक्षेत्रको रुपमा परिचित सुर्यबिनायाक–९ मा नेकपा एमाले पत्तासाफ भएको छ।

    सो वडामा नेपाली कांग्रेसका युवानेता भगवान खत्रीले शानदार जित हाँसिल गरेका छन्। खनालको जितले बस्नेतलाई ठूलो झट्का लागेको छ।

    महेश बस्नेतको आफ्नै मावली गाउँ र नेकपा एमालेको लालकिल्लाको रुपमा रहिआएको उक्त वडामा नमिठो पराजय भोगेपछि आगामी संसदीय चुनावमा समेत आफ्नो थुप्रै भोट घट्न सक्ने उनले आँकलन गरिसकेका छन्।

    उक्त वडामा भोट माग्न महेश बस्नेत आफ्नैं निरन्तर घरदैलोमा सहभागी भएका थिए। उनले खत्रीलाई कांग्रेसको एउटा फुच्चेले वडाध्यक्ष जितेर समग्र वडाको विकास गर्न नसक्ने बताएका थिए।

    वडाबासीहरुको दुख र सुखमा निरन्तर साथ् दिदै आएका भगवान खत्री उक्त वडाका सबैजसो जनसमुदायसँग उत्तिकै घुलमिल र परिचित व्यक्तित्व हुन्। बिभिन्न सामाजिक काम र भ्रस्टाचार बिरुद्ध समेत खबरदारी गर्दै आएका खत्री पेशाले युवा व्यवसायी समेत हुन्।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, जेठ ६ २०७९०१:३७:०४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend