बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

एक्जिट पोलले विराटनगर महानगरपालिका कांग्रेसले जित्ने देखायो, एमालेमा छटपटी  !

एक्जिट पोलले विराटनगर महानगरपालिका कांग्रेसले जित्ने देखायो, एमालेमा छटपटी  !

  • मिडिया डबली डेक्स
  • शुक्रवार, बैशाख ३० २०७९

  • 6.7K
    SHARES

  • एक्जिट पोलले विराटनगर महानगरपालिका कांग्रेसले जित्ने देखायो, एमालेमा छटपटी  !

    काठमाडौं । स्थानीय तहको निर्वाचनमा विराटनगर महानगरपालिका कांग्रेसको पोल्टामा जाने देखिएको छ। फ्याक्ट नेपालले गरेको सर्वेक्षणमा विराटनगर महागरपालिका कांग्रेसले जित्ने सम्भावना ४९ प्रतिशत देखिएको छ।

    विराटनगर महानगरमा कांग्रेसका तर्फबाट नागेश कोइराला उम्मेदवार छन। यसअघि  पनि कांग्रेसले विराटनगर महानगरपालिका जितेको थियो। 

    हेर्नुहोस् सर्वेक्षण  

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख ३० २०७९१०:०१:२१

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend