काठमाडौँ- पछिल्लो समयका चर्चित कलाकारहरु बिमल अधिकारि, मोहन खड्का, सारिका केसी र लक्ष्मी खड्काको कांग्रेसको चुनाबी गीत 'देशै कांग्रेस म यसै कांग्रेस...' बोलको लोकदोहोरी गीत सार्बजनिक भएको छ ।
चर्चित गायक मोहन खड्का र लक्ष्मी खड्काको आवाजमा रिलिज भएको केहि समयमा नै गीतको सर्बत्र चर्चा भएको छ ।
चर्चित मोडल तथा गीतकार बिमल अधिकारिको शब्दलाई टपक्क टिपेर गायक मोहन खड्काले गीतको संगीत गरेका छन् । बिनोद बाजुरालीको संगीत संयोजन रहेको गीतलाई भाबना म्युजिक सोलुशनले रिलिज गरेको हो ।
गीतको भिडिओमा मोडल बिमल अधिकारि र सारिका केसीको दमदार अविनय देख्न सकिन्छ । राजेश घिमिरेको छायाँकनमा तयार पारिएको भिडिओमा मिलन बिकको सम्पादन रहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।