आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

अभिनेता भुवन केसीले चुनाबको मुखैमा एमाले छाडेसंगै चकित खाए ओली !

अभिनेता भुवन केसीले चुनाबको मुखैमा एमाले छाडेसंगै चकित खाए ओली !

  • मिडिया डबली
  • बुधवार, चैत्र २३ २०७८

  • 6.9K
    SHARES

  • अभिनेता भुवन केसीले चुनाबको मुखैमा एमाले छाडेसंगै चकित खाए ओली !

    काठमाडौं - अभिनेता भुवन केसीले एमाले पार्टी छाडेर नयाँ पार्टीमा प्रवेश गरेका छन् ।

    एमालेका अध्यक्ष केपी शर्मा ओलीले सूर्यकुमारीलाई पार्टीमा भित्र्याएपछि असन्तुष्ट बनेका केसी पार्टी छाडेर कुनै हैसियत नरहेको पार्टीमा प्रवेश गरेर एमालेलाई चकित पारिदिएका छन् ।

    केसी स्वागत नेपाल अध्यक्ष रहेको उन्नत लोकतान्त्रिक पार्टी (उलोपा) मा प्रवेश गरेका हुन् । एमाले छाडेर उलोपामा प्रवश गरेसँगै अभिनेता केसी काठमाडौं महानगरपालिकाको मेयरमा उठ्ने जानकारी दिएका छन् ।

    अध्यक्ष नेपालले काठमाडौं महानगरपालिकाभित्रको सम्पदा, समस्या र सम्भावना समेतको राम्रो ज्ञान रहेकाले अभिनेता केसीलाई मेयरमा उठाउने निर्णय गरिएको बताएका छन् ।

    उलोपाले काठमाडौंको उप–मेयरमा रेश्मा लामालाई उठाउने निर्णय गरेको छ । लामा थापाथलीस्थित सुकुम्बासी बस्तीकी हुन् । 

    पछिल्लो क्रममा कलाकारहरु पाटि प्रवेश गर्नेको लर्को नै लागेको छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, चैत्र २३ २०७८१२:५५:५३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend